Aug 15, 2011

ज्यान प्यारो मेरो भन्दा तिम्रो मलाई


तिम्रा प्रत्यक शब्द शब्द मिठो लाग्छ मलाई
किनहो किन तिम्रो रिसले पनि खुशीको अनुभव हुन्छ मलाई
यी शब्दकोष बाट शब्द सबै हराय पनि
तिम्रो बयान गर्ने शब्दको खाचो पर्दैन जस्तो लग्छ मलाई